जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

1 hour ago 123
काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौं मन्त्रिस्तरीय बैठकमा नेपालका प्राथमिकता प्रस्तुत गरेकी छन्। थाइल्याण्...
पुरा समाचार पढ्नुहोस