जलवायु प्रभावित कृषिउपजको समर्थन मूल्यमा खरिद गरिने, कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना

6 days ago 17
काठमाडौं । सरकारले जलवायु परिवर्तनका कारण प्रभावित कृषिउपजको संरक्षण तथा किसानको आय सुरक्षाका लागि समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । साथै कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । संघीय...
पुरा समाचार पढ्नुहोस