काठमाडौँ । सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित यस वर्ष २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०८३ मनाउने तयारी गरेको छ। जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाई खाद्य तथा पोषण सुरक्षालाई थप सुदृढ बनाउन...