‘जलविद्युत् विकास, लगानी संरक्षण र ऊर्जा बजार विस्तारमा सरकार प्रतिबद्ध’ : ऊर्जा मन्त्री श्रेष्ठ

3 weeks ago 70
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् क्षेत्रको विकास, निजी क्षेत्रको लगानी संरक्षण र ऊर्जा बजार विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औं वार्षिक...
पुरा समाचार पढ्नुहोस