जिप दुर्घटना , ८ जना घाइते

2 weeks ago 131

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ७ सालीबाङ गोठीवन देखी रुन्टीगढी ८ तल्लो लापु जान लागेको लु प्र ०२००१ ज ०१३२ नं को बलेरो जीप दुर्घटना भएको छ ।

आज विहानै करिब १ बजेको समयमा सडक बाट करिब ५० मिटर तल खोल्सामा खसि दुर्घटना भए...

पुरा समाचार पढ्नुहोस