विश्लेषणात्मक टिप्पणीलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मान्न नमिल्ने ठहर, पत्रकार दिलभूषण पाठकले पाए सफाइ काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सार्वजनिक व्यक्तित्वमाथि उठ्ने जिज्ञासा र प्रश्नको सम्बोधन सम्बन्धित व्यक्तिले नै गर्नुपर्ने तथा सार्वज...