उदयपुर : जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवाग्राहीलाई सहज, प्रभावकारी तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क निवेदन लेखन सेवा सुरु गरेको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै कार्यालय परिसरको भुइँतलामा नागरिक सहायता कक्ष स्थापना ...