जुम्ला गइरहेको सतलोक आश्रम धनुषाको गाडी अछाममा दुर्घटना, दुईको मृत्यु, तीन जना घाइते

5 days ago 36

अछाम। अछामको पञ्चदेवल बिनायक-४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शुक्रबार राति दार्चुलादेखि जुम्ला जाँदै गरेको सत्लोक आश्रम जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप ...

पुरा समाचार पढ्नुहोस