जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

2 days ago 41
धनगढी। कैलालीको गौरीगंगा नगरपालिका-४ राजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार विशेष सूचनाको आधारमा आइतबार साँझ साढे ६ बजेतिर राजिपुरको ...
पुरा समाचार पढ्नुहोस