जेन जेड आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि भन्सार छुट दिइने

5 days ago 40
काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सामान आयात गर्दा भन्सार छुट दिने भएको छ ।  संघीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त व्यवस्था ल्याएको हो ।  आर्थिक विधेयक, २०८३ मा गर...
पुरा समाचार पढ्नुहोस