काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सरकारको स्पष्ट धारणा माग गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आन्दोलनसँग सम्बन्धित विषयमा राष्ट्रिय मानव अधिकार आयोगले दिए...