जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क उपचार र मासिक भत्ता दिने सरकारको घोषणा

6 days ago 32
काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने र उनीहरूलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका ह...
पुरा समाचार पढ्नुहोस