जेनजी आन्दोलनका शहीदको रगत बिर्सिएकोमा रास्वपाको आपत्ति: ‘दोषीलाई कहिले जेलमा देख्न पाइन्छ?’

3 weeks ago 55
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले ‘जेनजी’ आन्दोलनका शहीद र घाइतेहरूलाई सरकारले न्याय दिन नसकेको भन्दै संसदमा सरकारको कडा आलोचना गरेकी छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वर्तमान परिवर्तनका लागि रगत बग...
पुरा समाचार पढ्नुहोस