जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

3 hours ago 61

३० जेठ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार भएका थप एक जना कैदी पक्राउ परेका छन् । २०८२ फागुन २४ गते ललितपुरस्थित नख्खु कारागार भागेका डाँका चोरी मुद्दाका फरार कैदी दोलखा सैलुङ गाउँपालिका-८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठ...

पुरा समाचार पढ्नुहोस