स्मार्टफोन अपडेट किन आवश्यक ? बेवास्ता गर्दा देखिन सक्छन् यस्ता समस्या

1 day ago 73
काठमाडौं । स्मार्टफोनमा आउने अपडेटहरू केवल नयाँ फिचर थप्नका लागि मात्र नभई सुरक्षा मजबुत बनाउन र फोनको समग्र कार्यसम्पादन सुधार गर्नका लागि पनि अत्यन्त महत्वपूर्ण मानिन्छन् । समयमै अपडेट नगर्दा मोबाइल साइबर आक्रमण, भाइरस तथा मालवेयरजस्ता सुरक्षा जोखि...
पुरा समाचार पढ्नुहोस