जेन्जी आन्दोलनमा क्षतिग्रस्त संरचना लिलाम गर्ने कोशी सरकारको निर्णय

3 weeks ago 59

विराटनगर । कोशी प्रदेश सरकारले जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना तथा सवारीसाधनसम्बन्धी सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत र प्रशासनिक निर्णयहरू गरेको सरकारका प्रव...

पुरा समाचार पढ्नुहोस