ज्योति पाण्डेको राजीनामा हल्ला बारे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खण्डन, ‘जिम्मेवारीमा सक्रिय हुनुहुन्छ’ 

3 weeks ago 72

काठमाडौं। प्रमुख कार्यकारी अधिकृतबाट ज्योति प्रकाश पाण्डेले राजीनामा नगरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले जनाएको छ।

बैंकले सोमबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा नगरेको जनाएको हो।

राजीनामासम्बन्धी चर्चा चले...

पुरा समाचार पढ्नुहोस