झापा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
मंगलबार राति करिब ९ बजे मिलनचोक क्षेत्रमा सडकमा हिँडिरहेका स्थानीय २४ वर्षीय दिनेश पराजुलीमाथि अचानक जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
...झापा । झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।

...