झापामा एक महिनामै विपद् बाट १० करोडभन्दा बढीको क्षति
2 weeks ago
111
झापा : झापामा गत जेठ महिनामा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। आगलागी, हावाहुरी, वन्यजन्तुको आक्रमण र चट्याङ्का घटनाले जिल्लाका विभिन्न क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति