झापामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

3 weeks ago 109

झापा । झापाको मेचीनगरस्थित हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–४ वडा कार्यालय अगाडि घर भएकी ६२ वर्षीया पद्मा पौडेलको जंगली हात्तीको आक्रमणबाट म...

पुरा समाचार पढ्नुहोस