झापामा तीन स्थानबाट ब्राउन सुगर र खैरो हिरोइनसहित पाँच जना पक्राउ

2 weeks ago 119
झापा :  झापाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेचीनगर–६, ...
पुरा समाचार पढ्नुहोस