झापा : झापाको कन्काई नगरपालिका–५, चप्रामारीमा पुरानो रिसइबीका कारण भएको आक्रमणमा एक युवा गम्भीर घाइते भएका छन्।
बाह्रदशी गाउँपालिका–७ निवासी ३० वर्षीय सूर्यलाल राजवंशीमाथि कन्काई नगरपालिका–५, तुलसीबारीका २५ वर्षीय दीपक विष्टले धारिलो हतियार दाउ प्...