झापा : झापाका तीनवटा नगरपालिकाको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको “कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” अपेक्षित परिणाम दिन नसक्दा करोडौँ रुपैयाँ लगानी जोखिममा परेको छ ।
कनकाई नगरपालिका–२ सुकेडाँगीस्थित कम्...