झापामा श्रीमतीलाई रडले प्रहार गरेपछि तीनतलाबाट हामफालेका वृद्धको मृत्यु
2 weeks ago
117
झापा । झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा श्रीमतीमाथि फलामको रडले प्रहार गरेपछि तीनतलाबाट हाम्फालेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार विहान करिब ५ः३० बजे ७२ वर्षीय घिरेन राजवंशीले...