काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ नामक सातदिने विशेष अटोमोटिभ कार्निभल आयोजना गर्ने घोषणा गरेको छ । उक्त कार्यक्रम जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नेपालभरका ग...