काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-४ को गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार वन अधिकृतसहित १० जनालाई निणन्त्रणमा लिएको हो । अहिल...