काठमाडौं । अब नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ । यससँगै ई-सिम लिनका लागि सेवाग्राही स्वयं टेलिकम कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ ।नेपाल टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सेवा सुरु गरिएको जानकारी...