काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् । मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका-५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सहायक...