मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग जारी युद्ध चाँडै अन्त्य गर्न रुस तयार रहेको संकेत गरेका छन्। तर त्यसका लागि युक्रेनले केही आवश्यक सम्झौताहरू स्वीकार गर्नुपर्ने उनको अडान छ।
सेन्ट पिटर्सबर्गमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्र...