काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १७ महिनाको कार्यकालमा ठूलो संख्यामा भारतीय नागरिक अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएको तथ्य सार्वजनिक भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ट्रम्प कार्यभार सम्हालेयताका १७ महिन...