ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व संकलन

3 weeks ago 90
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २२३ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार  राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९४, नियम विपरीत ‘राइड ...
पुरा समाचार पढ्नुहोस