ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन

3 weeks ago 128
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड स...
पुरा समाचार पढ्नुहोस