डरले होइन, विश्वास र संवादले मात्रै प्रशासन चल्छ : पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल

3 weeks ago 72
पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालले त्रासको वातावरणले निर्णय क्षमता घटाउने बताएका छन् । कर्मचारीलाई अधिकार, विश्वास र स्पष्ट संवादसहित काम गर्ने वातावरण बनाइए मात्रै परिणाममुखी प्रशासन सम्भव हुने उनको भनाइ छ । राजनीतिक नेतृत्व, मुख्य सचिव, सचिवालय, सल्ल...
पुरा समाचार पढ्नुहोस