डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

3 weeks ago 79
काठमाडौं। नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, डाँका चोरी मुद्दाका फरार दोलखा शैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको हो। उक्त मुद्दा...
पुरा समाचार पढ्नुहोस