काठमाडौं । भी-चित्र प्रा. लि. ले गत ३० अप्रिल २०२६ मा भारतको गोरेगाउँ इस्टस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजित १५ औं ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा थप दुई स्वर्ण पुरस्कार जित्न सफल भएको छ ।एजेन्सीले विराटनगर किंग्स NPL सिजन २...