काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई डिजिटल प्रविधिमा आधारित बनाउने लक्ष्यसहित उच्चस्तरीय प्राविधिक टोली गठन गर्ने तयारी गरेको छ । सूचना–प्रविधि प्रणालीलाई एकीकृत र सुरक्षित बनाउने उद्देश्यले ८० सदस्यीय विशेष टोली परिचालन गरिने भएको हो ।ललितपुरमा ...