डिजिटल पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको सञ्चार मन्त्रीको भनाइ

2 weeks ago 63
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर सूचना प्रविधि तथा दूरसञ्चार पूर्वाधार विस्तारलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयअन्तर्गतको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको...
पुरा समाचार पढ्नुहोस