डिजिटल प्रविधिमैत्री बन्दै बैजनाथका किसान

3 weeks ago 136
राँझा (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकाका किसान परम्परागत ढक-तराजु छोडेर डिजिटल प्रविधिमैत्री बन्दै गएका छन् ।  पहिलो चरणमा गाउँपालिकाभित्रका ७६ जना किसानलाई गाउँपालिकाले डिजिटल तराजु वितरण गरेपछि यहाँका किसान प्रविधिसँग जोडिएर श्रमको सही मूल्य पाउ...
पुरा समाचार पढ्नुहोस