काठमाडौं। नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आईपीएसलगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरूको नाममा ग्राहकहरूलाई भ्रामक र शंकास्पद सन्देशहरू पठाउने गतिविधि बढेको पाइएकाले सचेत रहन नेपाल टेलिकमले विशेष अनुरोध गरेको छ। पछिल्...