काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गरेको ‘गुगल करियर सर्टिफिकेट्स स्कलरसिप प्रोग्राम २०२६’ मा ३ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएको छ ।आवेदन दिने समयावधि समाप्त भएसँगै अब सबै आवेदनहरूको विस्तृत समीक्षा तथा मूल्यांकन प्रक्रिया अघि बढाइने फा...