डेभिडको ह्याट्रिक, ९ खेलाडीमा सीमित कतारमाथि क्यानडाको ६–० को ऐतिहासिक जित
2 weeks ago
85
काठमाडौं : सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा शानदार प्रदर्शन गर्दै कतारमाथि ६–० को फराकिलो जित निकालेको छ ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानडाले कतारलाई एकतर्फी रूपमा पराजित गरेको हो ।
क्यानडाको...