‘डोजर हाेइन, लालपुर्जा’ भन्दै संघर्षमा, सडकमा उत्रिए सयौँ सुकुम्वासी

3 weeks ago 55

सञ्जय मिश्रा/रौतहट, २५ वैशाख। रौतहटको फतुवा विजयपुर अहिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको आन्दोलनले तातेको छ। सागरनाथ वन विकास परियोजना ले अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न चेतावनीसहित सूचना जारी गरेपछि सयौँ स्थानीय सडकमा उत...

पुरा समाचार पढ्नुहोस