डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

1 hour ago 33
डोटी । शिखर नगरपालिका–९ सुन्न बस्ने घनश्याम विकलाई भरुवा बन्दुक १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दिपायल समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर...
पुरा समाचार पढ्नुहोस