डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य सुरु, मन्त्री श्रेष्ठद्वारा शुभारम्भ

2 days ago 203
डोल्पा। डोल्पा जिल्लामा निर्माण भइरहेको १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले नयाँ गति लिएको छ। आयोजनाको मुख्य सुरुङ (मेन टनेल) निर्माण कार्यको औपचारिक रूपमा शुभारम्भ गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्...
पुरा समाचार पढ्नुहोस