डोल्पामा जिप र ट्याक्टर ठोक्किँदा ९ जना घाइते

3 weeks ago 182
काठमाडौँ । जिल्ला डोल्पाको ठुली भेरी नगरपालिका–९ भित्ती स्थित भेरी करिडोर सडक खण्डमा जिप र ट्याक्टर एक आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । आज साँझ करिब साँढे ६ बजे दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको ग १ ज ६४३७ नम्बरको यात्रुवाहक जिप अचानक ब्रेक फ...
पुरा समाचार पढ्नुहोस