तटबन्ध उचाइ बढाउन स्थानीयको माग

3 weeks ago 89
टीकापुर । कैलालीको टीकापुर–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।  उचाइ होचो भएकाले नदीमा पानीको बहाव बढेका बेला जोखिम कम नहुने स्थानीयको गुनासो छ । नदी किनारको उचाइ १२ मिटर भए पन...
पुरा समाचार पढ्नुहोस