तनहुँको व्यास नगरपालिकाद्धारा फोहर बिक्री गरी २४ लाख आम्दानी

2 weeks ago 80

दमौली (तनहुँ), असार ३ –
यहाँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ । नगरपालिकाले विसं २०८२ वैशाख १ गतेदेखि हालसम्म रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको हो ।

फोहरका रुप...

पुरा समाचार पढ्नुहोस