तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्ने तयारी

3 weeks ago 47

दमौली। तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

एसियाली विकास बैंक (एडीबी)को २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।<...

पुरा समाचार पढ्नुहोस