काठमाडौं । दक्षिण भारतीय राज्य तमिलनाडुको राजनीतिमा ठूलो उथलपुथल आएको छ। राज्यको तेस्रो ठूलो राजनीतिक शक्ति अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कझगम (एआइएडीएमके) औपचारिक रूपमा विभाजित भएको छ। पार्टीका प्रभावशाली नेता सी.भी. सन्मुखमको नेतृत्वमा ३० जना व...