तरुण दलको अध्यक्षमा मनिष कोइराला, नेविसंघ अध्यक्षको आएन चिठ्ठी

3 weeks ago 71
काठमाडौं : नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ। पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेको जनाइएको
पुरा समाचार पढ्नुहोस